Nepal Passport

डाउनलोड गर्न Download now मा क्लिक गर्नुहोाला ।To download the Passport Form Please click Download now


  • Download now 






  • Please download & save, read carefully and fill up .कृपया डाउनलोड गरी सेभ गरेर,राम्ररी पढेर मात्र भर्नुहोला । अन्यथा गल्ती भएर फिर्ता पनि हुन सक्छ ।

    तरिकाहरू
    १.आफनो नाम,बीचको (मिडल) नाम (जस्तै: बहादुर) ,थर राम्ररी हेरेर भर्नुहोला । यदि बीचको नाम छ भने space दिएर थर लेख्नु होला ।
    २.ठेगाना Address राम्ररी लेख्नुहोला ।
    ३.बुवा,आमाको नाम राम्ररी लेख्नुहोला ।
    ४.जन्म मिति Date of birth राम्ररी लेख्नु होला ।
    ५.नागरिकता नं र जारी मिति राम्ररी लेख्नुहोला ।
    ६.फोन भए नं लेख्नुहोला ।


                                                                                                             निमा सि.तामाङ

     

    0 comments:

    Post a Comment

    Note: Only a member of this blog may post a comment.